close
सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख चित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण
सामग्री पृष्ठ

जनावर

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

कलाकृति

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

खाना

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

इतिहास

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

व्यक्तित्व

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

स्थान

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

वनस्पति

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू

अन्य

BERJAYA BERJAYA BERJAYA
»थप चित्रहरू