close
BERJAYA

वर्डप्रेस चिन्नुहोस्

विश्वभरका लाखौँ वेबसाइटहरूको रोजाइमा परेको खुला स्रोत प्रकाशन मञ्च — स्रष्टाहरू, साना व्यवसाय र ठूला उद्यमहरूसम्मका लागि।

BERJAYA
BERJAYA

डिजाइन

लचकदार डिजाइन उपकरणहरू र ब्लकहरू को शक्तिको प्रयोग गरेर कुनै पनि वेबसाइट सिर्जना गर्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा थिम छान्नुहोस्। कुनै पनि कोडको आवश्यकता बिना प्रत्येक विवरण कस्टमाइज गर्नुहोस्।

BERJAYA

बनाउनुहोस्

तपाईँले सामग्री थप्दा, सम्पादन गर्दा र पुनःक्रमबद्ध गर्दा समेत, तपाईँको साइट वास्तविक समयमा कस्तो देखिन्छ भन्ने हेर्नुहोस्—सबै कुरा व्यवस्थापन गर्न सहज सम्पादन र एकीकृत सुविधाहरू सहित।

ब्लक सम्पादक प्रयोग गरी हेर्नुहोस्

BERJAYA

विस्तार गर्नुहोस्

आफ्नो साइटलाई आफ्नो आवश्यकता अनुरूप बनाउनुहोस्। पसल, एनालिटिक्स, न्युजलेटर, सामाजिक मिडिया एकीकरण थप्नुहोस्; वृहत् प्लगिन लाइब्रेरी मार्फत पूर्ण नियन्त्रण प्राप्त गर्नुहोस्।

नयाँ के छ हेर्नुहोस्

वर्डप्रेस 7.0 ले यसलाई आफ्नै बनाउन दिन्छ: आफ्ना मनपर्ने एआई प्रोभाइडरहरू जडान गर्नुहोस् र तिनीहरूलाई आफ्नो साइटभरि काममा लगाउनुहोस्। एकल ब्लक जस्तै व्यवहार गर्ने प्याटर्नहरू राख्नुहोस्, पूर्ण ब्लक स्वतन्त्रतासहित नेभिगेसन ओभरले डिजाइन गर्नुहोस्, र दृश्यात्मक संशोधन इतिहाससँग परिवर्तनहरू छिटो पुनर्स्थापना गर्नुहोस्।

BERJAYA
वर्डप्रेस कार्यक्रममा दर्शकदीर्घामा बसेका उत्साहित, ताली बजाउँदै गरेका सहभागीहरूको सेतो–कालो फोटो हो।