close
सामग्रीमा जानुहोस्

विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)

विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १ महिना पहिले Athulvisद्वारा विषय Scholarship Applications Open for WikiConference India 2026मा
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,

भर्चुअल कार्यशाला

कार्यक्रम सम्पन्न भइसकेकोले छलफल बन्द गर्दै Nawaraj Ghimire (कुरा गर्ने) १७:५७, १० डिसेम्बर २०२० (नेपाली समय)जवाफ

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

आदरणीय मित्रहरु,
विकीमीडीया शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल सीप वृद्धि गर्न विकिमीडिया, आर्ट + फेमिनिजम विषयक दुई दिने भर्चुअल कार्यशाला (अक्टोबर १० र ११) सानोठिमी क्याम्पस अध्यनरत् बिद्यार्थीहरूको अनुरोधमा भर्चुअल कार्यशाला संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । धन्यवाद ! Nawaraj Ghimire (कुरा गर्ने) १७:०१, ८ अक्टोबर २०२० (नेपाली समय)जवाफ

कार्यशालाको सफलताको शुभकामना।--Nirajan pant (कुरा गर्ने) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)जवाफ
कार्यक्रम सफलताको शुभकामना।-- nShrestha २१:१९, ९ अक्टोबर २०२० (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

विकी लभ्स नेपाली म्यानुस्क्रिपट कार्यक्रम समन्धमा

BERJAYA
विकिमिडियन्स अफ नेपाल

आदरणीय विकिपिडियन मित्रहरु, विकिमिडिया फाउन्डसनको सहयोगमा आरकायिभ नेपाल संस्था र विकिमिडियन्स अफ नेपाल, विकिमिडिया प्रयोगकर्ता समुहले नेपालको नेपाली, नेवारी र संस्कृत भाषामा रहेका पाण्डुलिपि तथा तथ्याङ्क जानकारी विकिसोर्समा राख्ने र यसलाई सर्वसुलभ बनाउने उदेश्य अनुरूप कार्यक्रम गर्न लागेको जानकारी गराउन चाहन्छौँ । यसै गरी आरकायिभ नेपाल संस्थाले यस कार्यक्रमको उद्देश्य, सञ्चालन विधि र तालिम सञ्चालन गर्न लागेको हुँदा यस कार्यक्रम निम्म स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरुको उपस्थिती र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।

कार्यक्रममा अनलाईन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद

कार्यक्रमको विस्तृत विवरण

कार्यक्रम मिति : ०५ डिसेम्बर, २०२४
कार्यक्रम सुरु हुने समय: दिउँसो ०१:३० बजे देखि अपरान्ह ५ बजे सम्म
कार्यक्रम स्थल: यल माया केन्द्र, पाटनढोका सडक, ललितपुर

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागी

छलफल

विकी लभ्स नेपाली म्यानुस्क्रिपट कार्यक्रम समन्धमा

BERJAYA
विकिमिडियन्स अफ नेपाल

आदरणीय विकिपिडियन मित्रहरु, विकिमिडिया फाउन्डसनको सहयोगमा आरकायिभ नेपाल संस्थाले नेपालको नेपाली, नेवारी र संस्कृत भाषामा रहेका पाण्डुलिपि तथा तथ्याङ्क जानकारी विकिसोर्समा राख्ने र यसलाई सर्वसुलभ बनाउने उदेश्य अनुरूप कार्यक्रम गर्न लागेको जानकारी गराउन चाहन्छौँ । आरकायिभ नेपाल संस्थाले निम्न जानकारी अनुसार एडिटाथन सञ्चालन गर्न लागेको हुँदा यस कार्यक्रम निम्म स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरुको उपस्थिती र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।

कार्यक्रममा अनलाईन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद

कार्यक्रमको विस्तृत विवरण

कार्यक्रम मिति : २२ नोभेम्बर, २०२५
कार्यक्रम सुरु हुने समय: दिउँसो १२:०० बजे देखि अपरान्ह ५ बजे सम्म
कार्यक्रम स्थल: यल माया केन्द्र, पाटनढोका सडक, ललितपुर

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागी

छलफल

विकी शिक्षा कार्यक्रम - ट्रेन द ट्रेनर कार्यक्रम सम्बन्धमा

BERJAYA
विकी शिक्षा कार्यक्रम

आदरणीय विकिपिडियन मित्रहरू, विकिपिडिया र विकिपिडियाका भातृयोजनाहरू सम्बन्धित जानकारीमूलक विकी शिक्षा कार्यक्रम - ट्रेन द ट्रेनर  सञ्चालन गर्न लागेको जानकारी गराउन चाहन्छौँ। काठमाडौं विश्वविद्यालय र विकिमिडियन्स अफ नेपालले संयुक्त रुपमा सञ्चालन गर्न लागेको हुँदा यस कार्यक्रम निम्न स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरूको उपस्थिति र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।

कार्यक्रममा अनलाइन अथवा अनसाइट सहभागिता जनाउनको लागि कृपया यस फारम भर्न हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद!

कार्यक्रमको विस्तृत विवरण

कार्यक्रम मिति : ०९ जनवरी, २०२६
कार्यक्रम सुरु हुने समय: बिहान ०९:३० बजे देखि अपरान्ह ३:०० बजे सम्म
कार्यक्रम स्थल: काठमाडौं विश्वविद्यालय - स्कूल अफ आर्ट्स, हात्तीवन, ललितपुर

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि

छलफल

विकी शिक्षा कार्यक्रम सम्बन्धमा

BERJAYA
विकी शिक्षा कार्यक्रम

आदरणीय विकिपिडियन मित्रहरू, विकिपिडिया र विकिपिडियाका भातृयोजनाहरू सम्बन्धित जानकारीमूलक विकी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउन चाहन्छौँ। विकिमिडियन्स अफ नेपालले सञ्चालन गर्ने यस कार्यक्रम नेपालको विभिन्न स्थान र समयमा हुने जानकारी गराउँदै यहाँहरूको उपस्थिति र योगदानको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ।

कार्यक्रमको विस्तृत विवरण

कार्यक्रम मिति : ०९ अप्रिल देखि जुन ३० २०२६
कार्यक्रम स्थल: नेपालको विभिन्न बिद्यालय तथा कलेजहरु

कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापनमा सहभागिताको लागि

Saroj जी, कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा इच्छा व्यक्त गर्नुभएकोमा धन्यवाद र हार्दिक स्वागत । कार्यक्रम तोकिएको मिति भन्दा केही समय पछि सर्ने भएकाले, कार्यक्रमको नयाँ मिति तय गरी यथासिघ्र सम्पर्क गर्ने जानकारी दिन चाहन्छु। Nabin K. Sapkota (कुरा गर्नुहोस्) २१:५६, २५ मार्च २०२६ (नेपाली समय)जवाफ

छलफल

Scholarship Applications Open for WikiConference India 2026

(sorry for posting this message in English)


Hello everyone,

Scholarship applications are now open for WikiConference India 2026. The conference will take place from 4th to 6th September 2026 in Kochi, India.

WikiConference India brings together Wikimedians, community organizers, and contributors from across India, South Asia, and beyond. It is a space to connect, learn, share experiences, and collaborate on strengthening the free knowledge movement.

If you are an active contributor to Wikimedia projects or involved in community activities, you are encouraged to apply for the scholarship. Detailed announcement is here. 🙂

Application deadline: [15th April 2026 11:59 p.m. IST]

Application link: [application link]

More information: [Meta page link]

Please feel free to share this announcement with others in your community.

Thank you.

WikiConference India 2026 Organising Team Athulvis (कुरा गर्नुहोस्) १२:३०, ९ अप्रिल २०२६ (नेपाली समय)जवाफ