close
सामग्रीमा जानुहोस्

मृत्युदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मृत्युदण्ड (मृत्यु~दण्ड) "प्राणदण्ड, ज्यान सजाय, फाँसी" को नामले पनि चिनिन्छ। कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने ज्यान लिने सजाय हो। वर्तमान समयमा एमनेस्टी इन्टरनेसनलको आँकडा अनुसार विश्वको ५८ देशमा मृत्युदण्ड सजायको प्रावधान छ। []

देश Total executed (2022)
क्यापिटल पनिसमेन्ट्स युके[] एमनेस्टी इन्टरनेसनल

[]

BERJAYA चीन Unknown >१,०००
BERJAYA इरान >५९६ >५७६
BERJAYA साउदी अरब १४६ १९६
BERJAYA इजिप्ट १३ २४
BERJAYA सोमालिया १९ >
BERJAYA संयुक्त राज्य अमेरिका १८ १८
BERJAYA सिङ्गापुर ११ ११
BERJAYA इराक >११
BERJAYA कुवेत
BERJAYA प्यालेस्टाइन
BERJAYA दक्षिण सुडान >
BERJAYA बङ्गलादेश
BERJAYA म्यानमार
BERJAYA यमन >
BERJAYA बेलारुस
BERJAYA जापान
BERJAYA सिरिया Unknown
BERJAYA जोर्डन
BERJAYA अफगानिस्तान Unknown
BERJAYA उत्तर कोरिया Unknown Unknown
BERJAYA भियतनाम Unknown Unknown

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

गिलेटिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "एम्नेस्टी इन्टरनेशनल", मूलबाट २०१५ फेब्रुअरी १५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मई २०१०
  2. Death sentences and executions 2022, London: Capital Punishments UK, २०२२।
  3. "Death sentences and executions 2022", Amnesty International, १६ मे २०२३, अन्तिम पहुँच २८ जुलाई २०२३