close
सामग्रीमा जानुहोस्

एल क्लासिको

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एल क्लासिको
Uniforms
अन्य नामहरूरियल म्याड्रिड विरुद्ध बार्सिलोना
क्षेत्रBERJAYA स्पेन
टिमहरूरियल म्याड्रिड
बार्सिलोना
हालैको प्रतिस्पर्धाबार्सिलोना २-१ रियल म्याड्रिड
ला लिगा
(राउण्ड २८: २३ मार्च २०१५)
तथ्याङ्क
जम्मा प्रतिस्पर्धाहरूप्रतियोगितात्मक खेलहरू: २२९
प्रदर्शनी खेलहरू: ३३
जम्मा म्याचहरू: २६२
बढी जितप्रतियोगितात्मक खेलहरू: रियल म्याड्रिड (९२)
प्रदर्शनी खेलहरू: बार्सिलोना (१९)
जम्मा खेलहरू: बार्सिलोना (१०८)
बढी खेल खेल्ने खेलाडीम्यानुएल स्यानचेस (४३)
उच्च गोलकर्तालियोनेल मेस्सी (२६)

एल क्लासिको (अङ्ग्रेजी : El Clasico , 'The classic' ) दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब रियल म्याड्रिडबार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो। यसलाई खेलकुदको सबैभन्दा कडा प्रतिद्वन्द्वी मध्ये एक मानिन्छ, र यसका खेलहरूका विश्वव्यापी दर्शकहरू करोडौं छन्।[][][][]

१० मे २०२६ मा खेलिएको खेल सम्ममा, आधिकारिक प्रतिस्पर्धात्मक खेलहरूमा रियल म्याड्रिड र बार्सिलोना दुबैले बराबर १०६ खेल जितेको छ ५२ खेल बराबरीमा सकिएको छ। [][][][]

यो प्रतियोगिता इतिहासका कारणले पनि प्रख्यात छ। ऐतिहासिक दृष्टिबाट हेर्दा, बार्सिलोनाम्याड्रिड स्पेनका दुई ठुला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ। सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन्। यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन्। पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो। तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो।

उच्च गोलकर्ता

[सम्पादन गर्नुहोस्]
स्थानराष्ट्रियताखेलाडीक्लबला लिगाकपसुपर कपलिग कपयूरोपजम्मा
BERJAYA अर्जेन्टिना लियोनेल मेस्सी एफसी बार्सिलोना १४ २१
BERJAYA अर्जेन्टिनाBERJAYA स्पेन अल्फ्रेडो डाइ स्टिफानो रियल म्याड्रिड १४ १८
BERJAYA स्पेन राउल गोन्जालेज रियल म्याड्रिड ११ १५
BERJAYA पोर्तगाल क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिड १५
BERJAYA स्पेन सिजर रोडरिगेज अल्भारेज बार्सिलोना १२ १५
BERJAYA स्पेन फ्रान्सिस्को जेन्टो रियल म्याड्रिड १० १४
BERJAYA हङ्गेरीBERJAYA स्पेन फेरेन्स पुस्काज रियल म्याड्रिड १४
BERJAYA स्पेन कार्लोस अलोन्सो गोन्जालेज रियल म्याड्रिड १२
BERJAYA मेक्सिको ह्युगो सान्चेज रियल क्रुज १०
BERJAYA स्पेन जुआन गोमेज गोन्जालेज रियल म्याड्रिड १०
BERJAYA स्पेन जोसेप सामिटियर बार्सा / रियल १०
१२ BERJAYA स्पेन इस्टेनिस्लाओ बसोरा बार्सिलोना
१३ BERJAYA स्पेन जेमी लाज्कानो रियल म्याड्रिड
BERJAYA चिली इभान जामोरानो रियल म्याड्रिड
BERJAYA पाराग्वे युलोगियो मार्टिनेज बार्सिलोना
BERJAYA स्पेन लुइस सुआरेज बार्सिलोना
BERJAYA स्पेन सान्टिएगो बर्नाबेउ रियल म्याड्रिड

लगातार गोल गर्नेहरू

[सम्पादन गर्नुहोस्]
क्रम खेलाडी क्लब लगातार खेलहरू जम्मा गोल सुरू समाप्त
पोर्तगाल Cristiano Ronaldo Real Madrid 2011–12 Copa del Rey (1st leg) 2012–13 La Liga (7th round)
2 चिली Iván Zamorano Real Madrid 5 5 1992–93 La Liga (20th Round) 1993 Supercopa de España (2nd leg)
3 स्पेन Simón Lecue Real Madrid 4 5 1935–36 La Liga (7th Round) 1939–40 La Liga (9th Round)
ब्राजिल Ronaldinho Barcelona 4 5 2004–05 La Liga (12th Round) 2005–06 La Liga (31st Round)
ब्राजिल Giovanni Barcelona 4 4 1997 Supercopa de España (1st leg) 1997–98 La Liga (28th Round)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. स्टीभेन्सन, जोनाथन (१२ डिसेम्बर २००८), "Barca & Real renew El Clasico rivalry", BBC Sport, अन्तिम पहुँच १५ अगस्ट २०१०
  2. "Lionel Messi Reaches $50 Million-A-Year Deal With Barcelona". Forbes. Retrieved 1 October 2014
  3. रुकवुड, ड्यान (२८ अगस्ट २००२), "The bitterest rivalry in world football", द गार्जियन (London)।
  4. "El Clasico: When stars collide". FIFA.com. Retrieved 21 October 2014
  5. "Barça and Real Madrid: El Clásico", FC Barcelona, अन्तिम पहुँच २६ अक्टोबर २०२५
  6. "Las estadísticas del Clásico: partidos, goles y datos de los enfrentamientos entre Real Madrid y Barcelona", Cadena Ser (स्पेनीमा), ४ अप्रिल २०२३, अन्तिम पहुँच २३ मे २०२३
  7. "26 años sin un Clásico amistoso", Mundo Deportivo (स्पेनीमा), २८ जुलाई २०१७, अन्तिम पहुँच २३ मे २०२३
  8. "Los amistosos Real Madrid–Barcelona", La Galerna (स्पेनीमा), २९ जुलाई २०१७, अन्तिम पहुँच २३ मे २०२३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]