close
The Wayback Machine - https://web.archive.org/web/20231124203934/https://ne.globalvoices.org/

नवीनतम लेखहरू

BERJAYA

लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?

Rising Voices  14 जुलाई 2023

शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँग कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।

BERJAYA

उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार

पूर्व आप्रवासी कामदार कृष्णराज तिमिल्सिना नेपाल फर्किएर आफ्नै गार्मेन्ट व्यवसाय सुरु गरे; अहिले उनले धेरै नेपालीलाई रोजगारी दिइरहेका छन् ।

BERJAYA

गरुड र माझीबीचको अनौठो मित्रताको सत्य कथा

यी दुईबीचको मित्रता एक अनौठो मित्रताको प्रतीक बनेको छ साथसाथै उनीहरूलाई स्थानीय सेलिब्रिटीमा पनि परिणत गरेको छ। युट्युबमा हेर्न सकिने “यारेन”नामक वृत्तचित्र पनि छ।

BERJAYA

पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ

  1 फेब्रुअरी 2023

पैसा रुखमा नफलेतापनि जापानी नोट छाप्न प्रयोग हुने झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ। अर्गेली नेपालको सबैभन्दा प्रसिद्ध निर्यातमध्ये एक हुने सम्भावना छ।

BERJAYA

जलवायु सङ्कट हिमालय क्षेत्रमा पानीको सङ्कट हो

  23 जनवरी 2023

जलवायु परिवर्तनले विश्वव्यापी औसत तापमान वृद्धिभन्दा छिटो हिमालयको तापक्रम वृद्धि गर्दै जलचक्रमा बाधा पुर्‍याइरहेको छ । वर्षा झन् अनियमित हुँदै गइरहेको छ, भूमिगत पानी घट्दै छ, र हिमनदी खुम्चिँदै गएका छन्।

BERJAYA

नेपालको लोपोन्मुख कुसुण्डा भाषा पुनर्जीवित गर्ने प्रयासमा प्रेरणादायी भूमिका निर्वाह गर्ने ज्ञानी मैया सेनको वृत्तचित्र

द ब्रीज  15 डिसेम्बर 2022

युवाहरूलाई भाषा सिक्न पटक्कै रुचि नभएको तर आफ्नो मातृभाषा बोल्ने कुसुण्डाहरूको पिँढी निर्माण गर्न आफू तयार रहेको कुरा उनले पटक पटक दोहोर्‍याइरहिन्।

BERJAYA

चार्ल्स नरिस-ब्राउनको नेपाल, बाघ र संरक्षणप्रतिको प्रेम — एक संस्मरण

द ब्रीज  4 डिसेम्बर 2022

चार्ल्स नरिस-ब्राउनको चित्रकथा "बाघ र पानी"ले संरक्षणको महत्त्व दर्शाउँछ। उनी बाघ र संरक्षणसम्बन्धी अर्को पुस्तक लेख्ने तरखरमा थिए तर अक्टोबर १९ का दिन उनको असामयिक निधन भयो।

BERJAYA

विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले कोप २७ प्रायोजन गर्दैछ। यो प्रायोजन विवादास्पद छ

द ब्रीज  8 नोभेम्बर 2022

विडम्बना यो छ कि विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले नोभेम्बर ६-१८ सम्म इजिप्टको शर्म एल शेखमा हुने विश्वको सबैभन्दा ठूलो वार्षिक जलवायु सम्मेलन कोप २७ प्रायोजन गर्दैछ।

BERJAYA

जमैकाले किन अहिलेसम्म बब मार्लीलाई राष्ट्रिय नायक बनाएको छैन?

  31 अक्टोबर 2022

अश्वेत चेतनाको विकासमा मार्लीको भूमिका, “साङ्गीतिक अभियान,” रेगी र रास्ताफारी दुवैमा प्रतिनिधित्व र उनको "वन लभ" दर्शनलाई राष्ट्रिय नायक बनाउने आधारहरूको रूपमा उल्लेख गरिएको थियो।

BERJAYA

एस्पेरान्तो: भाषिक आदर्शवादले वास्तविकताको सामना गर्न सक्छ ?

द ब्रीज  28 सेप्टेम्बर 2022

"आफ्नो तटस्थ अडानको औचित्य प्रमाणित गरेर, एस्पेरान्तो भाषी समुदाय हामी बस्ने संसारमा कुनै पनि असमान स्थितिको आलोचना गर्न विफल हुन्छ"

BERJAYA

समुद्री उत्खननको विरोध गर्दै प्रशान्त क्षेत्रका समूहहरूले महासागर सप्ताह मनाए

  31 अगस्ट 2022

प्रशान्त क्षेत्रका विभिन्न समूहहरूले यस क्षेत्रमा समुद्री उत्खनन (DSM) रोक्न अधिकारीहरूलाई आह्वान गर्दै जुन ८ मा महासागर सप्ताह र महासागर दिवस मनाए।

BERJAYA

समुद्री उत्खनन सँगै ज्वार भाटा बढ्दै छ

  26 जुलाई 2022

"यदि समुद्री उत्खनन नरोकिएमा यसले पुरानो समुद्री प्राकृतिक बासस्थानलाई अपरिवर्तनीय रूपमा नष्ट गर्नेछ र आफ्नो जीविकाको लागि समुद्रमा निर्भर रहेकालाई असर गर्नेछ। "

ग्लोबल भ्वाइसेजका लागि लेख्न चाहनुहुन्छ ?

ग्लोबल भ्वाइसेजमा प्रकाशित विश्वभरिका रोचक सामग्रीलाई नेपाली पाठकमाझ पुर्याउने हाम्रो अभियानमा संलग्न हुन चाहनुहुन्छ?

यदि तपाईं अंग्रेजी वा ग्लोबल भ्वाइसेजमा लेख प्रकाशित हुने कुनै पनि ३५ भन्दा बढी भाषाबाट नेपालीमा अनुवाद गर्न ईच्छुक हुनुहुन्छ भने हामीलाई nepali@globalvoices.org मा इमेल गर्नुहोस्।

हामीलाई ट्वीटरमा फलो गर्नुहोस्

हामीलाई फेसबुकमा फलो गर्नुहोस्

मासिक अभिलेख

योगदानकर्ता

Dilli Rai
Sanjib Chaudhary
योगदानकर्ताहरू »

हाम्रो अभियानमा सहभागी हुनुहोस् !

ग्लोबल भ्वाइसेज नेपालीका लागि स्वयंसेवी अनुवादक र सम्पादकको आवश्यकता रहेकोले यहाँ सम्पर्क गरी हाम्रो टीममा संलग्न हुनुहोस् !